गाउँ / समाजराहत कोषमा गाउँपालिका अध्यक्ष चौधरीको १ लाख
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष (प्रमुख) विक्रम चौधरीले कोरोना कोषमा १ लाख रुपैयाँ दिनुभएको छ । कोरोना भाइरस महामारी रोकथामका लागि पिपरा गाउँपालिकाले सार्वजनिक गरेको दैवी प्रकोप व्यवस्थापन कोषमा निजी स्तरबाट १ लाख रुपैयाँ दिनुभएको हो । विश्व¥यापी म
६ वर्ष अगाडि · गाउँ / समाज











