गाउँ / समाजन्यूज ब्यूरो समाचार प्रभाव : 'गरिब बस्तीमा पुग्यो खाद्यान्न'
न्यूज ब्यूरो, सिरहा । लकडाउनमा जसोतसो छाक टार्दै आएका सिरहाको मिर्चैया नगरपालिका–९ का दुई गरिब बस्तीमा खाद्यान्न पुगेको छ । दैनिक ज्यालादारी गरेर पेट पाल्दै आएका उनीहरुको लकडाउनका कारण चुलो बल्न छोडेपछि सामाजिक संस्था हेल्प मधेशीले खाद्यान्न राहत सहयोग गरेको हो । मिर्चैया नगरपालिका–९ पैनघटा र कटहाका
६ वर्ष अगाडि · गाउँ / समाज











