स्थानीय सरकारले चाँसो नलिएपछि गाउँबासीले गरिबलाई बाँडे खाद्यान्न
न्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि गरिएको लकडाउणबाट प्रभाभित सर्वसाधारणलाई नरहा गाउँपालिकामा राहत वितरण गरिएको छ । दैनिक ज्यालादारीमा जिविकोपार्जन गरिरहेको नरहा गाउँपलिका ३ का ८० जनाबढी अति विपन्न तथा गरिब घरपरिवारहरुलाई राहत प्रदान गरिएको हो

२०७७ बैशाख ६ शनिबार, राति ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि गरिएको लकडाउणबाट प्रभाभित सर्वसाधारणलाई नरहा गाउँपालिकामा राहत वितरण गरिएको छ ।
दैनिक ज्यालादारीमा जिविकोपार्जन गरिरहेको नरहा गाउँपलिका ३ का ८० जनाबढी अति विपन्न तथा गरिब घरपरिवारहरुलाई राहत प्रदान गरिएको हो । सामाजिक सञ्जालमा सहयोगको लागि गरिएको अपीललाई स्वीकार्दै गाउँबासीबाट जुटेको आर्थिक सहयोगबाट खाद्यान्न विरतण गरिएको छ ।
स्थानीय सरकारले हालसम्म त्यहाँ राहत बाँडेको छैन । कतैबाट राहत नपाउँदा उनीहरु भोकभोकै बस्न बाध्य थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…