गाउँ / समाजराहतमा कटौती गरेको भन्दै स्थानीय आक्रोसित
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका स्थानीयहरु आक्रोसित भएका छन् । धनौजी गाउँपालिका वडा नं. ४ का युवाहरुले अति विपन्नलाई दिने भनिएको राहतमा कटौती गरेको भन्दै उनीहरु विरोध जनाएका छन् । धनौजी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मो. कलिम साफीले राहत वितरण मादण्ड विपरित गरेको भन्दै उनीहरु
६ वर्ष अगाडि · गाउँ / समाज









