गाउँ / समाजजनकपुरः ट्रकले ठक्कर दिँदा नर्सको मृत्यू, ३ सख्त घाईते !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा ट्रकले ठक्कर दिँदा एक स्टाफ नर्स (स्वास्थ्यकर्मी) को ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुर नजिकै पूर्व पश्चिम राजमार्ग अन्तर्गत ठक्कर दिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । ठक्करबाट पुष्पवलपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत बर्ष २२ की
६ वर्ष अगाडि · गाउँ / समाज











