गाउँ / समाजविश्व कोरोना मुक्तिका लागि विशाल कलश यात्रासहित अष्टयाम
न्यूज ब्यूरो, सिरहा । विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वका सबै देश मुक्त होस् भन्ने कामना गर्दै सिरहामा विशाल कलश यात्रा निकालिएको छ । कोरोनाबाट मुक्तिको कामनासहित आइतबार सिरहाको मिर्चैया नगरपालिका–९ मा विशाल कलश यात्रा निकालिएको हो । मिर्चैया–९ मा अवस्थित कमलदहबाट
६ वर्ष अगाडि · गाउँ / समाज











