गाउँ / समाजश्रीमान र सासुले पिट्दा गर्भवती महिला छट्पटिएर दम तोडिन्
न्यूज ब्यूरो, सिरहा । सिरहामा श्रीमान र सासुको निर्मम कुटपिटबाट एक महिलाको ज्यान गएको छ । सिरहा नगरपालिका–१६ माडरकी २० वर्षीया ककुल्ती दासको कुटपिटबाट ज्यान गएको हो । ककुल्तीलाई उनका श्रीमान २१ वर्षीय धिरज दास र उनकी आमा ५५ वर्षीय राजकुमारी दासले सोमबार साँझ निर्मम तरिकाले कुटपिट गरेका थिए । तीन महि
६ वर्ष अगाडि · गाउँ / समाज











