सप्तरीमा सर्पको टोकाईबाट किशोरको मृत्यु
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा विषालु सर्पको टोकाईबाट एक किशोरको मृत्यु भएको छ । राजविराज नगरपालिका १६ स्थित बोरियाका पवन देवका १६ वर्षीय छोरा गोलु देवको सर्पले डस्दा शुक्रबार मृत्यु भएको हो । किशोरलाई घर नजिकै विषालु सर्प डसेपछि उपचारको लागि राजविराज स्जित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल

२०७७ साउन २४ शनिबार, बिहान ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा विषालु सर्पको टोकाईबाट एक किशोरको मृत्यु भएको छ ।
राजविराज नगरपालिका १६ स्थित बोरियाका पवन देवका १६ वर्षीय छोरा गोलु देवको सर्पले डस्दा शुक्रबार मृत्यु भएको हो ।
किशोरलाई घर नजिकै विषालु सर्प डसेपछि उपचारको लागि राजविराज स्जित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगिएको थियो । तर, उपचारकै क्रममा मृत्यु भएको परिवारजनले बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…