गाउँ / समाजअब सकडका ठेकेदारलाई नै तह लगाउँछौं : अध्यक्ष यादव
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक सडकको अवस्था दयनीय भएपछि स्थानीय एक क्लबका अध्यक्षले ठेकेदारलाई नै तह लगाउने चेतावनी दिएका छन् । धनुषाको धनुषाधाम देखि महेन्द्रनगर जाने परीक्रमा सडकखण्ड अन्तर्गत मुर्सनिया स्थित ठेकदारको चरम लापरवाहीले गर्दा स्थानिय लाई सास्ती भएको भन्दै अब ठेकेदारलाई नै तह लगाउन
६ वर्ष अगाडि · गाउँ / समाज










