गाउँ / समाजबलात्कार कसुरमा जेलमा रहेका युवक जेलबाट भागेर पीडितसँगै गरे विवाह
कारागार फर्किदै गर्दा मुखिया दम्पतीले भने, “हामी प्रेममा थियौं, जबरजस्तीकरणी थिएन ।” दुई वर्षअघि सप्तरी जिल्ला अदालतले जबरजस्ती करणीमा दोषी ठहर गर्दै शत्रुघनलाई १२ वर्ष कैद सजाय सुनाएको थियो ।
११ महिना अगाडि · गाउँ / समाज










