धनुषाको महेन्द्रनगर–शान्तीपुर पूल कटानले जोखिममा, आवागमन ठप्प !
निरन्तर पानी परेपछि आएको बाढीले पुलको छेउ कटान गरेपछि जोखिममा परेको हो । केही दिन अगाडी समेत छेउको माटो भासिएपछि भारी सवारी साधन अवरुद्ध भएको थियो । पुल नजिकको सडक कटान हुँदा त्यहाँ अहिले आवागमन ठप्प भएको छ। बाढीले सडकको करिब २० मिटर भाग बगाएको छ।

२०८२ असोज १९ आइतबार, बिहान ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरदेखि शान्तीपुर जोडने औरही खोला पूल जोखिममा परेको छ ।
निरन्तर पानी परेपछि आएको बाढीले पुलको छेउ कटान गरेपछि जोखिममा परेको हो । केही दिन अगाडी समेत छेउको माटो भासिएपछि भारी सवारी साधन अवरुद्ध भएको थियो ।
पुल नजिकको सडक कटान हुँदा त्यहाँ अहिले आवागमन ठप्प भएको छ। बाढीले सडकको करिब २० मिटर भाग बगाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…