गाउँ / समाजसमाजमा राजकिशोर जस्ता दाताहरु जन्म लिनुपर्छ : मेयर यादव
कार्यक्रममा नगर उपप्रमुख अनिता साह, प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रलाल कर्ण , सरस्वती युवा कलबका अध्यक्ष दिपन ठाकुर ,वडा ३ कृष्ण कुमार बसन्त ,४ का महादेव यादव, ने क पा जिल्ला कमिटी सद्स्य रौदी मुखिया, लक्षमण यादव, युवा नेता सरोज यादव,सुर्यनाथ यादव , माबि कजरा रमौल प्रधानध्यापक लक्षमण प्रसाद यादव लगायत स्थानीय भद्रभलादमिको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज











