गाउँ / समाज'सासु' भत्ताको माग गर्दै वृद्धहरु सडकमा
सासु भत्ता तुरन्त वितरण गर भ्रष्टाचारी बन्द गर लगायतका बिभिन्न नारा लेखिएको प्लेकार्ड बोकी सहभागि भएका बृद्ध बृद्धा तथा नेकपा सिम्रौनगढका नेता कार्यकर्ताहरुले कंकाली मन्दिरको प्राङ्गनबाट जुलुस नारा गर्दै निकालेको र्याली सिम्रौनगढ बजारको परिक्रमा गरि नगरपालिका कार्यालयको मुलगेटमा पुगी केहीबेर धर्ना बसी कोण सभामा परिणत भएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज











