राजनीतिकधनुषा १ः एमालेका निर्वाचित वडा अध्यक्ष पुर्वेले गरे पार्टी परित्याग गरी मातृकासँग
धनुषा निर्वाचन क्षेत्र नं. १ मा पछिल्लो समय विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने क्रम तीव्र बन्दै गएको छ जसले आगामी निर्वाचनमा राजनीतिक समीकरणलाई थप रोचक बनाउने संकेत देखिएको छ।
८ महिना अगाडि · राजनीतिक











