न्यूज हाईलाईटनागरिकता बनाउन गएकी रामसखि देवी सिडीओ अफिसबाटै वेपत्ता !
न्यूज ब्यूरो, जनकपुरधाम । नागरिकता बनाउन गएकी एक वृद्धा जिल्ला प्रशासन कार्यालय (सिडिओ अफिस) धनुषाबाटै हराएकी छन् । धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुर टोकी बस्ने ७२ वर्षकी रामसखी देवी जिल्ला प्रशासन कार्यालयबाटै हराएकी परिवारजनले जनाएको छ । नागरिकताको प्रतिलिपी बनाउन आईतवार जिल्ला प्रशासन कार्यालय
८ वर्ष अगाडि · न्यूज हाईलाईट











