न्यूज हाईलाईटकिसानको समर्थनमा जनकपुरियनहरुको रिले अनसन
किसानहरुको भुक्तानी यथाशिघ्र दिनुपर्ने, हामी किसानको साथमा छौं भन्दै रिले अनसन जारी राखेका छन् । जनता समाजवादी पार्टी (जसपा) कार्यकर्ता किसन साहका अनुसार जनकपुरधाममा रिले अनशन जारी राख्दै उनीहरुको न्यायको लागि लडिरहने बताएका छन् ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट











