न्यूज हाईलाईटमिसाबट गरेको भन्दै १२ लाख ५१ हजार जरिवाना, ४८ लाखको तमसुक
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक व्यापारीले मल खाद्यमा मिसाबट गरेको भन्दै १२ लाख ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुरमा अशोक जेनेरल स्टोरका सँचालक २८ बर्षिय सँतोष साहलाई स्थानीयहरुले १२ लाख ५१ हजार जरिवाना गरेको तथ्य सार्वजनिक भएको छ । सोमबार विहान करि
७ वर्ष अगाडि · न्यूज हाईलाईट











