न्यूज हाईलाईटसिरहामा पनि ओली विरुद्ध काँग्रेसको प्रदर्शन
कोण सभामा पूर्व संविधान सभा सदस्य ड. गणेश मण्डलले असम्बैधानिक र अलोकतान्त्रीक ढंगले संसद बिघटन भएको हो । यसलाई नेपाली जनताले कहिले पनि स्वीकार गर्दैनन् संविधानको धारा १०३ को उपधारा ७ मा प्रष्ट उल्लेख छ । संसदबाट दुई तिहाइ प्राप्त प्रधान मन्त्रीले संसद बिघटनको अधिकार दिएको छैन् ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट











