विद्यालयको वेथिति समाधान गर्न स्वतन्त्र युवाद्धारा ज्ञापन–पत्र
आन्दोलनरत पक्षको माग पूरा नभए विकल्प रोज्न बाध्य हुने चेतावनी ।

२०७५ माघ ११ शुक्रबार, बेलुकी ५:०८ बजे१ मिनेट पढाइ
आन्दोलनरत पक्षको माग पूरा नभए विकल्प रोज्न बाध्य हुने चेतावनी ।

२०७५ माघ ११ शुक्रबार, बेलुकी ५:०८ बजे१ मिनेट पढाइ

सिरहा, ११ माघ । सिरहाको औरही गाउँपालिका–५ मा अवस्थित सुन्दर जनता माविमा पछिल्लो पटक देखिएका विभिन्न वेथितिप्रति स्वतन्त्र युवा समाज सिरहाको ध्यानाकर्षण भएको छ ।
विद्यालयको आर्थिक पारदर्शिताको माग राखेर आन्दोलनरत विद्यार्थी र शिक्षकको माग अविलम्ब पूरा गर्न विद्यालय प्रशासन तथा सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएका छन् ।

आन्दोलत पक्षको मागहरु लामो समयसम्म विद्यालय प्रशासनले पूरा नगरेपछि विद्यालयमा शैक्षिक वातावरण अस्तव्यस्त बनेको र शैक्षिक संस्थामा शैक्षिक वातावरण उपर नाकारात्मक प्रभाव परेको भन्दै स्वतन्त्र युवा समाजले सरोकारवाला निकायहरुलाई ज्ञापनपत्र बुझाउँदै अविलम्ब माग पूरा गर्न आग्रह गरेका छन् ।
समाजले गापा प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, गापा शिक्षा समिती, वडा ४ र ५ को कार्यालय र विद्यालयका प्रधानाध्यापकलाई समेत ज्ञापनपत्र बुझाएका छन् । आन्दोलनरत पक्षको माग पूरा नभए समाजले विकल्प रोज्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
विद्यालयमा देखिएका विभिन्न वेथितिहरुको समाधानको मागसहित उनीहरु धर्ना समेत नबसेका होईनन् । तर, विद्यालय प्रशासनले हालसम्म वास्ता गरेको छैन ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
४२ मिनेट अगाडि
जनकपुर चुरोट कारखानाले २१ दिनभित्र कर्मचारी, ग्राहक, सरोकारबालालाई दाबी पेस गर्न गर्यो आह्वान२ घण्टा अगाडि
आज नवरात्र (दशैँ) को दोस्रो दिन किन गरिन्छ 'ब्रह्मचारिणी' को पूजा, यस्तो छ पूजाविधि१२ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा१२ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने१३ घण्टा अगाडि

न्यूज हाईलाईट
असोज २०८३
सोमबार · द्दितीया

सोमबार · द्दितीया
माता ब्रम्हचारिणी पूजन
माता ब्रह्मचारिणीलाई तपस्या, त्याग, धैर्य र साधनाको प्रतीक मानिन्छ। उहाँको पूजाले आत्मबल, शान्ति र संयम प्राप्त हुने धार्मिक विश्वास छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…