न्यूज हाईलाईटनेताको कुर्सीमोहमा सहिदको सपना पूरा भएन, युवाहरु बौद्धिक लडाईका लागि तयार रहौं : SYN
न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाका युवाहरूको साझा सामाजिक संगठन सिरहा युवा संजालले १२ औं बलिदानी दिवस मनाएको छ । मधेश विद्रोहका प्रथम सहिद रमेश महतोको सम्मानमा मनाइने बलिदानी दिवस संजालले मैनवत्ति प्रज्वलन गरेर मनाएको हो । संजालले शनिबार बेलुका सिरहाको गोलबजार गोलपार्कमा संजालसँग आवद्ध युवाहरूले स
७ वर्ष अगाडि · न्यूज हाईलाईट











