न्यूज हाईलाईटलोकसेवा बिज्ञापन विरूद्ध लहानमा प्रदर्शन !
न्यूज ब्यूरो, सिरहा । लोकसेवा आयोगले गरेको बिज्ञापन विरूद्ध विद्यार्थीहरूले सिरहामा प्रदर्शन गरेका छन् । लोक सेवा आयोगले आरक्षण कोटा हटाएको विरोधमा आज (शुक्रबार) मधेशी विद्यार्थीहरूले सिरहाको लहानमा प्रदर्शन गरेका हुन् । लोकसेवा आयोगको विज्ञापन समावेशी सिद्धान्त विपरीत र त्रुटिपूर्ण निकालेको भन्दै स
७ वर्ष अगाडि · न्यूज हाईलाईट











