महोत्तरीको सदरमुकाम जलेश्वरमा भोली सार्वजनिक विदाको घोषणा
परिक्रमाको धार्मिक लस्कार भोली विहिबार जलेश्वर पुग्ने निश्चित भएपछि नगरपालिकाको कार्यालय, मातहतको सबै विद्यालय, सँस्थानहरु समेत बन्द रहने जनाएको छ । सो दिन परिक्रमावासीहरुलाई स्वागतको लागि समेत मेयर सोनारले अपिल गरेको हो ।
२ वर्ष अगाडि · न्यूज हाईलाईट







