स्वास्थ्य ब्यूरोमहोत्तरीमा डेंगुको महामारी, रोकथाम गर्न अभियान जारी
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा पुनः डेंगुको संक्रमण देखिएको छ । जलेश्वर नगरपालिका वडा नं. ८ बजराहीमा डेंगुका विरामी फेला परेका हुन । विरामीको अवस्था हाल सुधारोन्मुख रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यता प्रदेश २ को सामाजिक विकास मन्त्रालयको निर्देशनमा डेंगु नियन्त्रणको लागि अभियान सु
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











