ढल्केवर अस्पतालमा १५ बेडको सहितको सेवा सँचालन गर्छौ : स्वास्थ्य राज्यमन्त्री यादव
न्यूज ब्यूरो | धनुषा, ७ भदौ । प्रदेश नं. २ का स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादवले धनुषाको ढल्केवरमा रहेको उपस्वास्थ्यचौकीमा १५ बेडको सेवा सँचालन गर्ने जनाएका छन् । धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवर स्थित रहेको उप स्वास्थ्य चौकीमा स्वास्थ्य राज्यमन्त्री यादवले अनुमगन तथा नीरिक्षण गर

२०७५ भदौ ७ बिहीबार, बेलुकी ६:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
धनुषा, ७ भदौ । प्रदेश नं. २ का स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादवले धनुषाको ढल्केवरमा रहेको उपस्वास्थ्यचौकीमा १५ बेडको सेवा सँचालन गर्ने जनाएका छन् ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवर स्थित रहेको उप स्वास्थ्य चौकीमा स्वास्थ्य राज्यमन्त्री यादवले अनुमगन तथा नीरिक्षण गरेका हुन ।
मन्त्री यादव सहित संघीय समाजवादी फोरम धनुषा जिल्ला अध्यक्ष चन्देश्वर महतो, जिल्ला सद्स्य बिशेषवर मण्डल, मिथिला नगरपालिकाका मेयर हरि नारायण महतो , उप मेयर तारा लामा, क्षेत्र ४ प्रदेश सभा (ख) फोरमका राजकिशोर महतो र स्थानिय लगायतको उपस्थितिमा गरिएको हो ।
मन्त्री यादवलाई अस्पताल र मेयर उप मेयर ले सम्मान गरेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…