प्रमुख समाचारमोरङको छुट्टा- छुट्टै स्थानमा दुर्घटना, २ को मृत्यु ५ घाईते !
न्यूज ब्यूरो, विराटनगर । एक नम्बर प्रदेश अन्तर्गत मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।मोरङ जिल्लाको बिराटनगर महानगरपालिका-९ स्थित पाँचाली मोडमा मंगलवार विहान भारतीय नम्बरको ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । बिह
८ वर्ष अगाडि · प्रमुख समाचार










