प्रमुख समाचारसिरहामा पुनः १ बालिका बलात्कृत !
न्यूज ब्यूरो, सिरहा । सिरहामा पुुनः एक बालिका बलात्कृत भएकी छन् । सिरहाको सुखीपुर नगरपालिका–६ खरही टोलमा बुधबार एक बालिका उपर सामूहिक बलात्कार भएको हो । बेलुका घरबारीमा पिसाव फेर्न निस्केकी १२ वर्षीया १ बालिकालाई दुईजना युवाहरुले मुख थुनेर नजीकैको खेतमा लगेर बलात्कार गरेको प्रहरी बताएको छ । पिसाव फे
७ वर्ष अगाडि · प्रमुख समाचार











