प्रमुख समाचारजलेश्वर जेलमा धनुषाका एक कैदीको मृत्यू !
न्यूज ब्यूरो, जलेश्वर । क्षमताभन्दा बढी कैदी राखिदै आएका महोत्तरीको जलेश्वर जेल (कारागार) मा एक कैदीको विहिबार राती मृत्यू भएको छ । गत वि.सं. २०७४ साल भदौ ५ गते लागु औषध र गाँजा प्रकरण मुद्दामा जलेश्वर कारागार चलान भएका धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ४ का रामनाथ मण्डलको गएराती जेलमै मृत्यू
७ वर्ष अगाडि · प्रमुख समाचार











