प्रमुख समाचारBreaking - धनुषामा बम विस्फोट !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा बम विस्फोट भएको छ । धनुषाको धनुषाधाम नगरपालिका ५ स्थित नौसयबिघामा बम विस्फोट भएको हो । आइतबार ६ बजेतिर वडा ५ को वडा कार्यालयभन्दा करिब ५ सय मिटरको दुरीमा रहेको खेतमा ट्याक्टरले जोतिरहेका बेला खेतमा पानको बट्टामा लुकाएर राखिएको उक्त बम विस्फोट भएको हो । स्थानीय भलु स
७ वर्ष अगाडि · प्रमुख समाचार











