प्रमुख समाचारनिजगढमा प्रदेश २ सरकारले रूख काट्न नदिने
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को बाराको निजगढमा प्रस्तावित अन्तराष्ट्रिय विमानस्थल निर्माणका क्रममा प्रदेश २ सरकारले रूखहरू काट्न नदिने भएको छ । प्रदेश सरकारले त्यहाँको रुख काट्न नदिने र विमानस्थल बनाउन प्रदेशभित्रकै अरू खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई सुझाउने तयारी गरेको हो । संघीय सरकारक
७ वर्ष अगाडि · प्रमुख समाचार











