प्रमुख समाचारमधेशकी डा. रश्मी शाह 'नासा'बाट सम्मानित
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी मूलकी डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाद्धारा सम्मानित भएकी छन् । नासाले उनलाई अर्ली करिअर पब्लिक अचिभमेन्ट पुरस्कारबाट सम्मान गरेको हो । धनुषा जिल्लामा जन्मेकी साह नासाको जेल प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिस्टका रुपमा कार्यरत छिन् । सन् २०१४ मा प
६ वर्ष अगाडि · प्रमुख समाचार











