प्रमुख समाचारजनकपुरका मेयरले आफ्नो कार्यकक्षमै पत्रकारलाई कुटाए !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आफ्नै चेम्बर (कार्यकक्ष) मा पत्रकारलाई कुटाएका छन् । जानकी मन्दिर अतिक्रमण सन्दर्भमा सूचना माग्न गएका पत्रकारहरुलाई मेयर साहले आफ्ना कार्यकक्षमै कुटपिट गराएका हुन् । जानकी मन्दिरको फूलबारी अतिक्रमण सम्बन्धी बाईट र सूचना लिनका ल
६ वर्ष अगाडि · प्रमुख समाचार









