प्रमुख समाचारआज धनुषाको ढल्केवर बजार बन्द !
न्यूज ब्यूरो, जनकपुरधाम । पिछडा वर्ग समाज (ओबिसी) को पूर्व घोषित कार्यक्रम अनुसार आज (आईतबार) धनुषाको ढल्केवर बजार पूर्ण रुपमा बन्दको आव्हानसँगै बजार ठप्प भएको छ । अवैद्य उत्खननको विरोध गरेका धनुषा मिथिला नगरपालिका वडा नं. ५ श्रीपुर बस्ने दिलिप महतोलाई “प्रथम राष्ट्रिय पर्यावरण शहिद” घोषणाको गर्न मा
६ वर्ष अगाडि · प्रमुख समाचार








