प्रमुख समाचारनेपालमा कोरोना संक्रमण समुदायस्तरमा पुगेको संकेत
न्यूज ब्यूरो, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा मंगलबार थप ११ जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौं र धरानमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो । योसँगै देशभर संक्रमितको संख्या ४२ पुगेको छ । जसमध्ये २४ जना उदयपुरकै छन् । मंगलबार कोरोना संक्रमित भनेर पुष्टि गरिएका
६ वर्ष अगाडि · प्रमुख समाचार










