प्रमुख समाचारजनकपुरः कागजमा बेरिएको नवजात शिशू भेटिए
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा कागजमा बेरिएर सडकमा फालिएको अवस्थामा नवजात शिशु मृत फेला परेको छ । जनकपुरधाम उपमहानगरापलिका वडा नं. ८ रामानन्द चोक स्थित सडकमै शिशु कागजको पोको पारेर राखिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको थियो । रामानन्दचोकमै रहेको मेरी स्टोप्स सेन्टर (सुरक्षित गर्
६ वर्ष अगाडि · प्रमुख समाचार










