प्रमुख समाचारअब विभिन्न ठाउँमा शहर निर्माण गर्छौ : मन्त्री साह
विघटित प्रतिनिधिसभामा रौतहट ३ नं क्षेत्रबाट निर्वाचित मन्त्री साह यसअघि पनि शहरी विकासकै कार्यभार सम्हाली सक्नुभएकाले अनुभवी मानिन्छ । मन्त्री साह विसं २०६४ देखिका सबै निर्वाचनमा रौतहट–३ बाटै निर्वाचित हुँदै आएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार










