प्रमुख समाचारएउटै टोलमा ५ जनाको मृत्यू, सिँगो गाउँमा त्रास
शिक्षक तामाङ्गले भने, ‘मुसहर बस्तीका मानिसहरु अहिले निषेधाज्ञामा बाहिर काम गर्न नपाएर राम्रो संग खानपानको अभावमा अझ विमार पर्ने क्रम जारी रहेको छ ।’ उनले यस्ता गरिब दलित वस्तीमा राहत बन्दोबस्त गर्न स्थानीय सरकार तथा संघसंस्था संग माग गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार











