प्रमुख समाचारसिके राउतको यही रबैया रहे हामी प्रतिकार गर्न बाध्य हुन्छौँः अध्यक्ष यादव
उनले भने, –“जति जनमत पार्टीसँग युवा, विद्यार्थी, महिलाहरु छन्, त्यति जनता समाजवादी पार्टीसँग छैन ? जहिले पनि जसपालाई लक्षित गरी मात्र आन्दोलन गरेको छ , तर अब रबैया परिवर्तन नगरे हामी प्रतिकारमा जान बाध्य हुनेछौँ ।”
४ वर्ष अगाडि · प्रमुख समाचार









