सम्पादकियमधेसमा ओरकेष्ट्रा र विकृति !
तराई मधेसमा अहिले पर्वहरुको लहर सँगै ओरकेष्ट्रा र नाचगानको पनि उत्तिकै उत्साह र पर्याप्तता देखिएको छ । नेपाली क्यालेण्डर अनुसार साउन चढे लगत्तै विभिन्न पर्वहरुको शुभारम्भ हुन्छ । मधेसको विभिन्न जिल्लाहरुमा हिन्दु धर्मावलम्बीहरुको अनेकौ पर्व आउँछन । भाईबहिनीको पर्व रक्षा बन्धन, कृष्णाष्टमी, चौरचन, ती
८ वर्ष अगाडि · सम्पादकिय











