क्राईम ब्यूरोजनकपुरः औषधी पसल बन्द गरी फर्किदै गरेका युवकलाई घेरेर ज्यान मार्ने प्रयास, हातको हड्डी भाँचियो
कुटपिटबाट उनको मुखबाट र नाकबाट रगत आएको छ भने उनको दाहिने हातको हड्डी समेत भाँचिएको वडा नम्बर २ का वडाध्यक्ष रामपुकार सहनीले जानकारी दिए । उनलाई उपचारको लागि जनकपुर लगिएको छ ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो










