क्राईम ब्यूरोजनकपुरः आमाले आफ्नै तीन छोराछोरीलाई खुवाइन जहर, तीनैको मृत्यू, आमा गम्भिर !
३० वर्षीया आमा पविता साह गम्भीर अवस्थामा छिन्। उनको जनकपुरस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। परिवारिक कलहको कारण यस्तो घटना भएको छिमेकीहरु बताउँछन् । उनी रिसले आफ्नै बालबच्चालाई मारेकी हुन् । यो घटनाको थप अनुसन्धान भईरहेको जनाइएको छ ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो










