भोली धनुषाको शहिदनगर नगरपालिका र जनकनन्दिनी गाउँपालिकामा सार्वजनिक विदा
झण्डै साढे ५०० बर्षपछि भगवान राम आफ्नो मन्दिरमा पुनः आगमन गर्न लागेको उत्साह विश्वको करोडौँ हिन्दुहरुमा भएको भन्दै दिपावलीको तयारीको लागि र उत्साहको लागि एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
२ वर्ष अगाडि · देश काल










