देश कालमधेसमा कुस्तीको अस्तित्व बचाउन 'पहलवानी'
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेसमा लोप हुँदै गएको कुस्ती (पहलवानी) लाई जीवन्त राख्न धनुषाको मँगलपुरमा पलवानी आयोजना गरिएको थियो । कुनै बेला तराई मधेसको शान र प्रतिष्ठाको रुपमा रहेको कुस्ती खेल दिनानुदिन लोप हुँदै गएको बेला त्यसको औचित्य कायम राख्नको लागि तराई मधेसको विभिन्न जिल्लामा कुस्ती खेलको
७ वर्ष अगाडि · देश काल











