असोज २ गतेको बन्द हल्ला मात्र, संगठनको ध्यानाकर्षण
विगत २-३ दिनदेखि असोज २ गते यातायात बन्द रहने हल्ला चल्दै आएको थियो ।

२०७५ असोज १ सोमबार, राति ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । असोज २ गते यातायात बन्द रहने चलिरहेको हल्लाप्रति नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ध्यानाकर्षण भएको छ । केहि दिनदेखि चलिरहेको बन्द हडतालको हल्लाप्रति संगठनको ध्यानाकर्षण भएको हो ।
संगठनले आइतबार एक बिज्ञप्ती जारी गर्दै सो भ्रममा नलाग्न सबैलाई अग्रहको छ ।
हल्लापछि नलाग्न संगठनले सम्बन्धित सबैलाई बिज्ञप्ती मार्फत सचेत गराएको छ ।
विगत २-३ दिनदेखि असोज २ गते यातायात बन्द रहने हल्ला चल्दै आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…