देश कालजनकपुरको चिल्ड्रेन पार्कलाई स्मार्ट पार्क बनाइदै
जनकपुरधाम, १२ माघ । जनकपुरको भैरवचौक स्थित रहेको चिल्ड्रेन पार्कलाई स्थानीय युवाहरुले स्मार्टपार्क बनाउने भएको छ । विगत १० औं सातादेखि उक्त पार्कको सफाईमा जुटेका जनकपुरका युवाहरुले पार्कलाई व्यवस्थित गर्दै जनकपुरमै स्मार्ट पार्कको स्वरुप दिने जनाइएको छ । एलायन्स युथ क्लब जनकपुरका अध्यक्ष ईजाज अन्सार
७ वर्ष अगाडि · देश काल











