'सफा सुंदर पूर्व—पश्चिम राजमार्ग' को लागि सरसफाईमा जुटे युवाहरु
जंगली क्षेत्र सुनसान भएकोले यात्रुहरुले गाडीबाट सिधैं जंगल क्षेत्रको सुन्दर तथा रमणिय सडक किनारमा फोहोर फाल्ने गरेको पाइएको छ ।

२०७५ माघ ६ आइतबार, बेलुकी ६:३७ बजे१ मिनेट पढाइ
जंगली क्षेत्र सुनसान भएकोले यात्रुहरुले गाडीबाट सिधैं जंगल क्षेत्रको सुन्दर तथा रमणिय सडक किनारमा फोहोर फाल्ने गरेको पाइएको छ ।

२०७५ माघ ६ आइतबार, बेलुकी ६:३७ बजे१ मिनेट पढाइ

सर्लाही, ६ माघ । सर्लाहीका उत्साहित युवाहरुले पूर्व— पश्चिम राजमार्ग सरसफाई गर्न अभियान थालेका छन् । सर्लाही को लालबन्दी नगरपालिकाको राजमार्ग क्षेत्र सफाई गर्दै सरसफाई अभियान थलनी गरेका हुन् ।
सिरहाका सरसफाई अभियन्ता धिरेन्द्र कुमार साहको सक्रियातामा दर्जनौं युवाहरु हातमा पञ्जा लगाएर सडक किनारका फोहोरहरु संकलन गरेर व्यवस्थानमा जुटेका छन् । निजी तथा सार्वजनिक यातायाताका यात्रा गर्ने यात्रुहरुले पानीका बोतल, चाउचाउ, कुरकुरे, गुट्का खाएर त्यसका खोलहरु गाडीबाटै राजमार्ग किनारमा फाल्दा राजमार्गको लोभ लाग्दा स्थानहरु कुरुप बनेको पाइएको छ ।
तराईका राजमार्ग क्षेत्रको अधिकांस भु—भागहरु जंगली क्षेत्रमै पर्दछन् । जंगली क्षेत्र सुनसान भएकोले यात्रुहरुले गाडीबाट सिधैं जंगल क्षेत्रको सुन्दर तथा रमणिय सडक किनारमा फोहोर फाल्ने गरेको पाइएको छ ।
प्रदेश नं। २ सरकारले तराई —मधेश भ्रमण गरौं भन्ने पर्यटन अभियान पनि थालेको छ । राजमार्ग सरसफाई अभिायनले प्रदेश सरकारको पर्यटन प्रवद्र्धन अभियानमा पनि सहयोग पुग्ने राजमार्गको जंगली क्षेत्र पनि सुन्दर हुने सरसफाईमा खटिएका युवाहरुले जनाएका छन् ।
सरसफाई अभियानमा जनज्योति माध्यमिक बिद्यालयको बाल बालिका , नेपाल प्रहरी , लक्ष्मी खरेल ,ललिता कुमारी खड़का ,गीता बि ।क। , देवी कार्की लगायतको समाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
१ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए११ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१ दिन अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१ दिन अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१ दिन अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरीदेश काल
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…