धनुषाको शहिदनगरमा खर्च विवरण सार्वजनिक
धनुषा, १० माघ । धनुषाको सहिद नगर नगरपालिका वडा नं. ५ मा पहिलो नगर सभा मार्फत भएको खर्च विवरण सर्बजनिक गर्दै नयाँ योजना संकलन गरेका छन् । सहिद नगर नगरपालिका वडा नम्बर पाँच स्थित वडा कार्यालयमा अध्यक्ष राम रतन पासवानले वडा बासीलाई बोलाएर सर्बजनिक रूपमा बिकास निर्माणमा भएको खर्च विवरण पारदर्शी गरेका छन

२०७५ माघ १० बिहीबार, राति ८:१५ बजे१ मिनेट पढाइ

धनुषा, १० माघ । धनुषाको सहिद नगर नगरपालिका वडा नं. ५ मा पहिलो नगर सभा मार्फत भएको खर्च विवरण सर्बजनिक गर्दै नयाँ योजना संकलन गरेका छन् ।
सहिद नगर नगरपालिका वडा नम्बर पाँच स्थित वडा कार्यालयमा अध्यक्ष राम रतन पासवानले वडा बासीलाई बोलाएर सर्बजनिक रूपमा बिकास निर्माणमा भएको खर्च विवरण पारदर्शी गरेका छन् । अध्यक्ष पासवानले सभाको सम्बोधन गर्दै भने, नगर बाट वडाका लागि छुट्ट्याएको सम्पूर्ण रकम वडाको बिकास निर्माणमा लगाएका छौँ ।
साथै वडा बासीको तर्फबाट उठेको प्रश्नको जवाफ दिदै भने,- "आफूले एक रुपैया पनि आर्थिक हिनामिना नगरेको र कसैलाई भेदभाव नगरी सबैलाई सामान व्यबहार गरेको प्रष्ट पारेका छन् ।
आर्थिक वर्ष ७५ ७६ अन्तर्गत दोस्रो नगर सभा मार्फत हुने बिकास निर्माणका योजना संकलन गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…