सँचारमाध्यम नै देशमा क्रान्ती ल्याउँदैछ : प्रदेश प्रमुख कायश्थ
जनकपुरधाम, २ माघ । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले अहिलेको अवस्थामा सँचारमाध्ययम एउटा शसक्त माध्ययम भएकोले यसबाट देशको परिवर्तनमा क्रान्ति ल्याउन सकिने बताएका छन् । अप्पन टिभीको चौथो बार्षिकोत्सवको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले मुलुक सँघियतामा जान सँचारमाध्ययमले अहम भुमि

२०७५ माघ २ बुधबार, बिहान १०:०६ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २ माघ । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले अहिलेको अवस्थामा सँचारमाध्ययम एउटा शसक्त माध्ययम भएकोले यसबाट देशको परिवर्तनमा क्रान्ति ल्याउन सकिने बताएका छन् ।
अप्पन टिभीको चौथो बार्षिकोत्सवको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले मुलुक सँघियतामा जान सँचारमाध्ययमले अहम भुमिका खेलेको स्पष्ट पारेका छन् । समाज तथा देशमा देखिने कुरीतिहरुलाई चिर्दै समाजको उत्थानका लागि सँचार माध्ययमले निर्वाह गर्दै आएको भुमिका सराहनिय रहेको भन्दै प्रशँसा गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…