देश काललोसपा छाडेर तमलोपामा जनकपुरका साह
वडाध्यक्ष साहले लोसपाभित्र जिल्लास्तरमा एकलौटी निर्णय गर्ने परम्परा नै हावी भएको र सक्रिय नेता कार्यकर्तालाई समेत कुनै सम्मान नरहेकोले आफूले पार्टी परित्याग गरेको बताए ।
४ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
देश कालवडाध्यक्ष साहले लोसपाभित्र जिल्लास्तरमा एकलौटी निर्णय गर्ने परम्परा नै हावी भएको र सक्रिय नेता कार्यकर्तालाई समेत कुनै सम्मान नरहेकोले आफूले पार्टी परित्याग गरेको बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रहरी कर्मचारीलाई सकारात्मक प्रभाव पार्ने तथा भविष्यमा उत्प्रेरणा दिने भनेर प्रोत्साहन स्वरुप यादवलाई अहिले सम्मान गरिएको एसपी सापकोटाले बताए । उनले विगतको कार्यलाई नभई वर्तमानको कार्यलाई मूल्याँकन गर्दै मात्र पुरस्कृत गरिएको बताए ।
४ वर्ष अगाडि · देश काल
जसले गर्दा विद्यार्थीको शिक्षण सिकाइ कमजोर छ । अर्कोतिर उर्तिण हुन हरेक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने बाध्यताले यसवर्ष धेरै विद्यार्थी असफल हुनेमा शिक्षक विद्यार्थी चिन्तित छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालसबैलाको लागि बासुदेव पाण्डे निर्वाचन अधिकृत भएका आएका छन् । निर्वाचनलाई अनुशासित एवम् नियमन गर्नको लागि पाण्डेसहित अन्य कर्मचारीहरु निर्वाचन अधिकृतलाई सहयोग गर्ने भएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालन्युज ब्युरो,धनुषाधाम । स्थानीय चुनावलाई केन्द्रित गर्दै धनुषाधाम नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनुषाधाम नगरपालिकाको कार्यालय नजिकै रहेको इलाका प्रहरी कार्यलय धनुषाधामको उतरपट्टी छेउमा राम मन्दीरको प्रांगणमा निर्वाचन कार्यलय स्थापना गरिएको छ । कर्यालयमा अहिले निर्वाचन अधि
४ वर्ष अगाडि · देश काल
देश कालजसमा मुख्य निर्वाचन अधिकृत खरेल सहित सहायक निर्वाचन अधिकृत नगरपालिकाका कार्यालय प्रमुख रामकिशोर महतो, लेखापाल लोकबहादुर नेपाली सहितका अन्य कर्मचारीहरुले निर्वाचन कार्यालयमा काम गर्ने बताइएको छ ।
४ वर्ष अगाडि · देश काल
१३. परीक्षाको अघिल्लो दिन परीक्षा केन्द्रका कर्मचारीहरुले पालना गर्नेपर्ने कर्तव्य र दायित्व सम्बन्धी जानकारी केन्द्रध्यक्षले दिने । १४. पहिलो दिन परीक्षा सुरु हुनुभन्दा ३० मिनेट आगाडी परीक्षार्थीहरुले आ–आफ्नो सिटमा बस्नुपर्ने लगायतको रहेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश काललोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट उनले मेयरको प्रत्यासी बन्ने विचार प्रष्टयाएका छन् । यसअघि उनले धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश साँसदमा उम्मेदवारी दिने मनसाय बनाएका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालबुधबार दिउँसो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद दाहाललाई साँचो बुझाएका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालसोमबार दिउँसो साहले गाडीको साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद उप्रेतीलाई हस्तान्तरण गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालचुनावी तालमेलको लागि पाँच दलका नेताहरुले कुन पालिकामा कसरी र कसलाई उम्मेदवार बनाउने कसरतमा समेत देखिएका छन् । यद्यपी केन्द्रबाट तालमेल र गठबन्धनको लागि कुनै ठोस निर्णय अझै गर्न सकेको छैनन् ।
४ वर्ष अगाडि · देश काल
देश कालविधुत सुचारुको लागि विधुत कर्मचारीलाई पटक पटक ताकेता गरेपनी कुनै चासो नलिएको जनप्रतिनिधि सितल मुखियाले बताए । विगत ३ दिनदेखी चर्को गर्मीको समयमा विधुत अवरुद्ध भएर आम नागरिक सास्ती खेप्न बाध्य भएपनी समयमै समस्या समाधानका लागि सम्बन्धित निकाय उदासिन रहेको आरोप समेत लगाए ।
४ वर्ष अगाडि · देश काल