आर्थिक ब्यूरोदेशमै सबभन्दा बढी भ्रष्टाचारको उजुरी धनुषाको विदेह नगरपालिकाको, दोस्रोमा जनकपुरधाम
सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा अपेक्षित प्रगति हुन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारले पनि खासै ध्यान नदिएको तथा न्यालयको निर्णयलाई समेत अवमूल्यन हुदै आएकोले भ्रष्टाचारमा दण्डहीनता बढेको नागरिक समाजका अगुवाहरुको भनाई छ ।
२ महिना अगाडि · आर्थिक ब्यूरो











