ब्यूरो अपरेशनजनकपुरः कोरोनाको महामारीमा माक्स र सेनिटाइजर कालोबजारी गर्ने ४ पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीमै माक्स र सेनिटाइजरको कालोबजारी गर्ने ४ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको अनुगमन टोलीले जनकपुरको विभिन्न ठाउँबाट ४ जनालाई पक्राउ गरेको हो । सो क्रममा गत ५ गते जनकपुरधाम उपमहानगरपा
६ वर्ष अगाडि · ब्यूरो अपरेशन









